काठमाण्डाैंः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाका श्रीमती र छोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सांसद थापालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनी होम आइसोलेसनमा बसिरहेका छन् । श्रीमती डा. अञ्जना केसी र छोरी जियाना थापामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया