असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना सम्बन्धि ट्रम्पको अर्को भ्रामक ट्वीट, ट्वीटरले गर्यो हाईड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि भ्रामक ट्वीट गरेका छन् । ट्रम्पले आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्वीट गरेका हुन् ।

ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ । कोरोना भाइरसबाट संक्रमित भइ उपचार गराइरहेका ट्रम्पको नेगेटिभ रिपोर्ट आएको जानकारी छैन । तर डाक्टरले उनीबाट अब संक्रमण अरुमा नफैलिने बताएका थिए ।

त्यसपछि ट्रम्पले ट्वीट गरेर आफू इम्यून भएकाले अब संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए । सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले लुकाउको (हाईड) गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार