श्रावण ३१, २०८३ आइतबार August 16, 2026

फिफाले निजी लगानी भित्र्याउने योजना अघि बढाए प्रतियोगिता बहिष्कार गर्ने चेतावनी

युरोपका ५५ सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिता नमान्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि बढाए युरोपका ५५ सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

युरोपेली फुटबल महासङ्घका ५५ सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । विश्व फुटबलको सर्वोच्च निकायले केही दिनअघि विश्वकप लगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक संस्था स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई हिस्सेदारी दिने प्रस्ताव सार्वजनिक गरेको थियो ।

उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासङ्घका ४१ सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार