असार २४, २०८२ मंगलबार July 8, 2025

युद्धका लागि तयार रहन सेनालाई सी चिनफिङको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनिया राष्ट्रपति सी चिनफिङले चीनका सशस्त्र फौजहरूलाई सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन आदेश दिएका छन् । भारतसँग पूर्वी लद्दाखमा सैन्य गतिरोधको स्थिति रहेकोमा बुधबार उनले यस्तो आदेश दिएका हुन् ।

सीले मंगलवार क्वाङदोङ प्रान्तमा रहेको एक सैन्य अड्डाको भ्रमणका अवसरमा युद्धको तयारीका लागि आफ्नो दिमाग केन्द्रित गर्न आह्वान गरेका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाझोउ शहरमा चिनियाँ जनमुक्ति सेनाको मरिन कोप्र्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा रहन अनि बफादार, स्वच्छ तथा भरपर्दो बन्न आह्वान गरे ।

अहिले चीन विभिन्न मुलुकसँग विवादमा छ । त्यसैले सीको आदेशले भारत, जापान र अमेरिका कसलाई लक्षित गरेको हो भन्ने स्पष्ट छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार