भाद्र १७, २०८३ बुधबार September 2, 2026

नेपाल ‘ए’ पुरुष क्रिकेट : तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

आज बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ भदौः अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टोली टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो । टप एन्ड टी–२० सिरिजमा नेपालले छ मध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो ।

अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो,झन्डै ५ हजार बेपत्ता
२०८३ भाद्र १७, बुधबार
बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
२०८३ भाद्र १७, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ भाद्र १७, बुधबार
बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
२०८३ भाद्र १७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ भाद्र १७, बुधबार
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने
२०८३ भाद्र १७, बुधबार