भाद्र २०, २०८३ शनिबार September 5, 2026

नेपाल भलिबल लिगः काठमाडौँको विजयी सुरुआत

मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० भदौ : पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ ।

आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।

May be an image of volleyball and text that says '.इन्स्योरेन्स लिमिटेड ANCELIMITED LIMITED 품 W2A RAMAN 40 TIL 9•*10'खेलमा मधेसले पहिलो सेट २५–२० ले जित्दै १–० को अग्रता बनाएको थियो । काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।

May be an image of volleyball and textमधेसले चौथो सेट २५-२२ ले जित्दै खेलमा रोमाञ्चकता थप्यो । निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६–१४ ले विजयी भयो । जारी प्रतियोगितामा मधेस वारियर्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ऊ सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटले पराजित भएको थियो ।

May be an image of volleyball and textजारी लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेता टिमले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार