जेठ ७, २०८१ सोमबार May 20, 2024

चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तारकेश्वर नगरपालीकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ ।

नगरपालिकाले आज सूचना जारी गरेर दशैं तिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेश अनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो ।

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई मनाउन अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया