कार्तिक २८, २०८३ शनिबार November 14, 2026

ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो

भाद्र शुक्ल पञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ।

भाद्र शुक्ल पञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ। ऋषि पञ्चमीमा महिलाहरूले बिहानै स्नान गरी दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरेर शुद्ध हुने धार्मिक परम्परा रहेको छ।

ऋषि पञ्चमीलाई तीज पर्वसँग जोडिएको महत्वपूर्ण धार्मिक दिनका रूपमा मनाउने गरिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार