असोज १६, २०८३ शुक्रबार October 2, 2026

आइसीसी पुरुष विश्वकप लिग-२: १५ सदस्यीय नेपाली टोली घोषणा

विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

असार २१ गतेदेखि सुरु हुने उक्त विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल अटाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशनमा प्रचारप्रसारमा कडाइ, भौतिक प्रचार सामग्रीमा पूर्ण रोक
२०८३ असोज १६, शुक्रबार
राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
२०८३ असोज १६, शुक्रबार
आइसीसी पुरुष विश्वकप लिग-२: १५ सदस्यीय नेपाली टोली घोषणा
२०८३ असोज १६, शुक्रबार
नेप्सेमा ११.९० अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार
२०८३ असोज १६, शुक्रबार
विकास र लगानीको वातावरण बनाउन कानुनी सुधारमा सरकार केन्द्रित : मन्त्री लम्साल
२०८३ असोज १६, शुक्रबार
संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन : प्रधानमन्त्री कार्यालय
२०८३ असोज १६, शुक्रबार
राष्ट्रपतिसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज १६, शुक्रबार