जेठ ७, २०८१ सोमबार May 20, 2024

यसपालीको महानवमीमा सर्वसाधरणका लागि तलेजु भवानी मन्दिर नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर हरेक वर्ष महानवमीको दिन सर्वसाधरणका लागि नखोलिने भएको छ ।

यसपाली कोरोना भाइरस मह्ँमारकिा कारण तलेजु भवानीको मन्दिर सर्वसाधरणका लागि बन्द रहने भउको हो ।

तलेजु भवानीका मुख्य पुजारी उद्धव कर्माचार्यका अनुसार महानवमीमा हुनसक्ने भीड र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यसपटक तलेजु भवानीको मन्दिर खुल्ला नगर्ने निर्णय गरिएको हो ।

महानवमीमा हुनुपर्नेमहानवमीमा सर्वसाधरणका लागि तलेजु भवानी मन्दिर नखुल्ने अन्य सबै पूजाहरु भने यथावत् संचालन हुने उनले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया