काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ।
शर्माले आईतबार आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया