असार ३०, २०८२ सोमबार July 14, 2025

हाेम आइसोलेसनमा रहेका २ जना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट हाेम आइसोलेसनमा रहेका दुई जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासाेती नगरपालिका–६ का ६७ वर्षीय पुरुषकाे हाेम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।

त्यसैगरी गैंडाकाेट नगरपालिका वडा नं.-२ कि ७७ वर्षीया महिलाकाे हाेम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुकाे सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ । उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया