श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । बालगोपालेश्वर मन्दिर सर्वसाधारणलाई प्रवेश खुल्ला गरिने राट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवालीले जानकारी दिए ।

यसको व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफल भएको सीईओ ज्ञवालीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा रहेको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर हालै पुनर्निर्माण सम्पन्न भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार