असार २५, २०८२ बुधबार July 9, 2025

तिहारमा ओखर मात्रै २३ करोड बढीको आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तिहारको लागि महत्वपूर्ण मानिने ओखर मात्रै २३ करोड बढीको आयात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ओखर २३ करोड ३१ लाख रुपौयाँको आयात भएको हो ।

अघिल्लो वर्षको यही अवधिमा ६ करोड ५ लाखको आयात भएको थियो । तिहारमा ओखर घाँजी ९मसला०को रुपमा मात्र नभई भाइटीका लगाइसकेपछि शत्रुनाश होस् भन्दै ओखर फुटाउने गरिन्छ ।

त्यस्तै चालू आर्थिक वर्षको तीन महिनामा मसलाको रुपमा प्रयोग गरिने बदाम तथा आलमन्ड २१ करोडको आयात भएको छ भने किसमिस ६ करोड ६१ लाखको आयात भएको छ ।

३ महिनामा नरिवल २६ करोड ८४ लाखको आयात भएकोमा काजु ३४ करोड ८२ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार