श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोको फोन किन्न हो ? मूल्य सूची सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साओमीको सहायक ब्राण्ड पोकोले बजारमा थोरै तर आकर्षक फिचर र सस्तो मूल्यमा स्मार्टफोन ल्याउने गर्छ । नेपाली बजारमा पोकोका १३ हजार ९ सय ९९ रुपैयाँदेखि ३१ हजार ९ सय ९९ रुपैयाँसम्म पर्ने फोन उपलब्ध छ ।

यसअन्तर्गत कम्पनीका तीन मोडलका स्मार्टफोन खरिद गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध यी फोनहरु पोको सी थ्री, पोको एम टु, पोको एक्स थ्री एनएफसी हुन् । फोनका फिचरलाई आधार मान्ने हो भने पोकोका फोन अन्यभन्दा सस्तो मूल्यका छन् । टेकपाना

यस्तो छ पोको फोनका विशेषता र मूल्यः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया