वैशाख २४, २०८१ सोमबार May 6, 2024

जहाँ आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो । समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन् । यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन् ।

हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ । यौनको कुरा गरेमा अश्लिल मान्ने गरिन्छ । आमाबुवाका अगाडि यौनसम्बन्धि कुरा गर्नु त झन राम्रो मानिदैन । तर यस्तो देश पनि छ जहाँ आफ्नो आमाबुवाको अगाडी यौनको कुरा गर्न लजाइदैन ।

कोलम्बियामा एक अनौठो परम्परा छ, जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउने गर्छिन् । हामिकहाँ सुहागरातको कुरा गोप्य राखिन्छ र कुरा अरुलाई खोल्नु असभ्य पनि मानिन्छ । तर यो परम्परामा सुहागरातको समयमा आमालाई साक्षी राख्नुपर्छ ।

यो परम्परामा बिहेपछी पतिसँग छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । जब सम्म सुहागरात सकिदैन आमा कोठा भित्रै हुन्छिन् । छोरीले आमाकै अगाडि सुहागरात मनाएपछी मात्रै छोरीको विदाइ गरिन्छ ।

यस्तो अनौठो परम्परा फ्रन्समा पनि छ । फ्रन्समा पनि बिबाहपछी दुलाहा दुलही सुहागरात मनाउदा घर र छिमेकीले भाडा बजाएर होहल्ला गर्ने गर्छन् । यस्ता अनौठा परम्पराहरु विश्वका विभिन्न देशमा छन् । जुन हामिलाई थाहा पनि हुँदैन। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया