काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आइतबार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय भएको बताईएको छ । नेकपाका उच्च नेताका अनुसार शुक्रबारको बैठकमा ११५ जना सांसदहरुले हस्ताक्षर गरेको दाबी गरेकी छन् ।
आजको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रोपटक संसदीय दलको नेता चयनसमेत गरेको छ ।
यी हुन् दाहाल-नेपाल समुहका ९२ सांसदहरु
१) योगेशकुमार भट्टराई
(२) झलनाथ खनाल
(३) पवित्रा निरैला खरेल
(४) जयबहादुर राई
(५) यज्ञराज सुनुवार
(६) लालबाबु पण्डित
(७) भवानिप्रसाद खापुङ
(८) डा पुष्पाकुमारी कर्ण
(९) कल्याणी खड्का
(१०) समिना हुसेन
(११) सरलाकुमारी यादव
१२) रघुबिर माहासेठ
(१३) रेखाकुमारी झा
(१४) गणेशकुमार पहाडी
(१५) बिरोध खतिवडा
(१६) सुरेन्द्रप्रसाद पाण्डे
(१७) कृष्णभक्त पोखरेल
(१८) माधवकुमार नेपाल
(१९) जीवनराम श्रेष्ठ
(२०) कृष्णलाल महर्जन
(२१) मुकुन्द न्यौपाने
(२२) कलिला खातुन
(२३) प्रेमप्रसाद तुलाचन
(२४) सुरेन्द्रकुमार कार्की
(२५) सुदन किराँती
(२६) अमनलाल मोदि
(२७) शिबकुमार मण्डल
(२८) हेमकुमार राई
(२९) सुरेशकुमार राई
(३०) धर्मशिला चापागाईं
(३१) रामकुमारी चौधरी
(३२) सुरेशचन्द्र दास
(३३) मातृकाप्रसाद यादव
(३४) गिरिराजमणी पोखरेल
(३५) रामेश्वर राय यादव
(३६) इन्दुकुमारी शर्मा
(३७) बोधमाया कुमारी यादव
(३८) दिलुकुमारी
(३९) चादतारा कुमारी
(४०) श्यामकुमार श्रेष्ठ
(४१) हरिबोल गजुरेल
(४२) हितबहादुर तामाङ
(४३) पम्फा भुषाल
(४४) गङगाबहादुर तामाङ
(४५) पुष्पकमल दाहाल प्रचण्ड
(४६) शशी श्रेष्ठ
(४७) अन्जना बिसङ्खे
(४८)हरिराज अधिकारी
(४९) देवप्रसाद गुरुङ
(५०) देबेन्द्र पैडेल
(५१) सोमप्रसाद पाण्डे
(५२) गोकर्णराज बिष्ट
(५३) घनश्याम भुषाल
(५४) मेटमणी चौधरी
(५५) हिराचन्द्र केसी
(५६) गङ्गा चौधरी
(५७) बृजेशकुमार गुप्ता
(५८) माया न्यौपाने
(५९) तुलसी थापा
(६० ) धुर्बकुमार शाही
(६१) गोपालबहादुर बम
(६२) राजबहादुर बुढा
(६३) पार्बतीकुमारी बिशुखे
(६४) धनबहादुर बुढा
(६५) दिपकप्रकाश भट्ट
(६६) भिमबहादुर रावल
(६७) झपटबहादुर रावल
(६८) निरादेबी जैरी
(६९) लक्ष्मी चौधरी
(७०) बिनादेवी बुढाथोकी
(७१) यसोदा गुरुङ सुवेदी
(७२) अमृता थापा
(७३) चुडामणि खडका
(७४) दुर्गाकुमारी विश्वकर्मा
(७५) चक्रमणी खनाल
(७६) कमला रोका
(७७) वर्षमान पुन
(७८) कृष्णबहादुर महरा
(७९) महेश्वरजंग गहतराज
(८०) सन्तोषकुमार थारु
(८१) जयपुरी घर्ती
(८२) ओनसरी घर्ती
(८३) रेखा शर्मा
(८४) पुर्णकुमारी सुवेदी
(८५) टेकबहादुर महत
(८६) दुर्गाबहादुर रावत
(८७) विष्णु शर्मा
(८८) शक्तिबहादुर बस्नेत
(८९) जनार्दन शर्मा
(९०) सत्या पहाडी
(९१) बिना मगर
(९२) रामकुमारी झाँक्री
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया