जेठ ७, २०८२ बुधबार May 21, 2025

चिनियाँ प्रतिनिधिलाई भारतले भिसा नदिएपछि भारत–चीन व्यापार वैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारत र चीनबीच यसै हप्ता हुने भनिएको व्यापार वैठक स्थगित भएको छ।

चिनियाँ टोलीलाई भारतले भिसा नदिएपछि महत्वपूर्ण मानिएको भारत–चीनबीचको वैठक स्थगित भएको हो।

व्यापार वैठक भारतको राजधानी दिल्लीमा नोभेम्बर १३ देखि १४ तारिखसम्म हुने तय भएको थियो।

उक्त वैठकमा भारतका यातायात मन्त्री नितिन गड्कारी, भारतका मुख्य आर्थिक सल्लाहकार के सुब्रमण्यम र नीति आयोगका अधिकारीहरु सहभागी हुने भनिएको थियो।

चीनको तर्फबाट ७० जना प्रतिनिधि भारत आउने तय भएको थियो। तर यस समयसम्म पनि भारतले उनीहरुलाई भिसा नदिएपछि वैठक स्थगित भएको इन्डियन एक्सप्रेसले जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार