भाद्र ३, २०८३ बुधबार August 19, 2026

३० लाख बालबालिकामा निमोनिया र श्वासप्रश्वासको समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा ५ वर्ष मुनिका ३० लाख बालबालिका निमोनिया तथा श्वासप्रश्वासको समस्याबाट पीडित छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मेदेखि ५ वर्ष मुनिका १६ प्रतिशत बालबालिकामा न्युमोनियाको संक्रमण बढी छ ।

विभिन्न संक्रमणका कारण नेपालमा वार्षिक करिब एक हजार २ सय बालबालिकाको मृत्यु हुने गरेको छ । जसमा ३ सय बालबालिकाको मृत्युको कारण निमोनियालाई मानिएको छ ।

११ औं अन्तर्राष्ट्रिय विश्व निमोनिया दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आयोजना गरेको अन्तरक्रियामा महाशाखा प्रमुख डा। झलक शर्मा गौतमले ४० वर्षदेखि सरकारले निमोनिया उन्मूलनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार