श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

गत चैत २९ गते अस्पतालमा भर्ना भएका वीरगज महानगरपालिका – १४ बहअरीका ५७ वर्षीया पुरुषको उपचारकै क्रममा राति १२ः४८ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत चैत्र २९ गते पिसिआर परिक्षणमा पोजेटिभ रिर्पोट आएपछि सोहि दिन उनलाईं बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनी केहिदिन अघि भारतबाट आएका थिए । उनी ह्दय सम्बन्धी रोगले ग्रसीत थिए । न्यूज २४बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार