मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पौने १२ बजे शीतल निवास पुगेका हुन् ।

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिए लगत्तै उनी शीतल निवाश पुगेका हुन् । प्रधानमन्त्री अकस्मात शितलनिवाश जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया