मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

कञ्चनपुरमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुर जिल्लामा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

शुक्लाफाटा नगरपालिका –१ का ३५ वर्षीय पुरुषको सेती अस्पताल धनगढीमा र भीमदत्त नगरपालिका–८ तिलाचौरका ६५ वर्षीय महिलाको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया