मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

५ लाख घुससहित मालपोत प्रमुख पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताएका छन ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी विद्रोह राजनीतिक विकृतिको परिणाम भएको राप्रपाको निष्कर्ष
२०८२ मंग्सिर २६, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान
२०८२ मंग्सिर २६, शुक्रबार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
२०८२ मंग्सिर २६, शुक्रबार
दार्चुलाबाट दिलेन्द्रप्रसाद बडूको एकल सिफारिस
२०८२ मंग्सिर २६, शुक्रबार
काँग्रेस नेता किरण गिरी प्रतिनिधि सभा उम्मेदवार सिफारिस
२०८२ मंग्सिर २६, शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्स्टिच्युट स्थापना
२०८२ मंग्सिर २६, शुक्रबार
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
२०८२ मंग्सिर २६, शुक्रबार