बैसाख १५, २०८३ मंगलबार April 28, 2026

भ्रमण वर्ष सफल पार्न निगमको रणनीतिक योजना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल वायुसेवा निगमले भ्रमण वर्ष २०२० लाई सफल बनाउन रणनीतिक कार्ययोजना अघि सारेको छ।

निगम कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सवै सवारी साधनमा नेपाल भ्रमण बर्ष २०२० का लोगोहरु अंकित गर्ने निर्णय गरेको हो। प्राकृतिक रुपमा अत्यधिक सुन्दर र सांस्कृतिक रुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउन भन्दै निगमले डिजिटल मिडिया मार्फत प्रचार प्रसार गर्ने निर्णय पनि गरेको छ।

नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटन प्रवद्र्धन सम्वन्धी सामग्री प्रसारण गर्ने जानकारी दिएको छ।

निगमले गुणस्तरीय सेवा सहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित विक्री कक्ष रातको ८ः०० बजेसम्म सम्म खूल्ला राख्ने भएको छ। काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था समेत गर्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार