मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल पुनः नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल पुनः नियुक्त भएका छन् ।

गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष कँडेलसहित नियुक्त भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पद तथा गोपनीयताको गराएका छन् ।

पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया