मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

आजदेखि सबै प्रकारको भीसा सेवा बन्द (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: अध्यागमन विभागले आजदेखि सबै प्रकारको भीसा सेवा बन्द गरेको जानकारी दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यागमन विभागले अर्को सूचना जारी नभएसम्म केही सर्तसहित भीसा सेवा तत्काललाई स्थगित भएको जानकारी गराएको हो ।

लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने,पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भीसा सेवा दिने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया