श्रावण ३, २०८२ शनिबार July 19, 2025

महाकाली अस्पतालमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाकाली अस्पताल कञ्चनपुरमा आज थप एक जना महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने १० जनाले कोरोना जितेर घर फर्केका छन् ।

भीमदत्त नगरपालिका ११ का ४९ वर्षिया महिला उपचारका क्रममा आज बिहान मृत्यु भएको महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताउनुभएको छ ।
उहाँले महाकाली अस्पतालमा पछिल्लो समयमा कोरोना सङ्क्रमितको दर र मृत्युदर घट्दो क्रममा रहेको र निको हुने दर बढिरहेको समेत बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया