असार २९, २०८२ आइतबार July 13, 2025

सुनको मूल्य घट्याे, चाँदीको भाउ स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकाे छ। हिजो बिहीबार छापावाल सुन ९४ हजार २०० रुपैयाँ ० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, आज तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भुएकाे छ । हिजाे तेजावी सुन ९३ हजार ७०० रुपैयाँ मा काराेबार भएकाे थियो ।

यता, चाँदीको भाउ आज चौथो दिन पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ३५० रुपैयाँ प्रतितोलामा नै कारोबार गर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया