असार २९, २०८२ आइतबार July 13, 2025

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बढ्यो, वृद्ध भत्ता ४ हजार पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बढाएको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्‍याएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया