काठमाडौंः मंगलबार बजारमा सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार २०० कायम गरिएको थियो, मंगलबारका छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ ।तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।
मंगलबार चाँदीको मुल्य प्रतितोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया