श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओली गुटगत भेलामार्फत गरिएको कारबाही फिर्ता हुनुपर्ने माधव समुहको निश्कर्ष (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) का असन्तुष्ट माधव नेपाल र झलनाथ समुहले अध्यक्ष केपी शर्मा ओलीले गरेको पार्टी एकता अभियान छलछाम र षड्यन्त्रपूर्ण भएको बताएकाे छ।

सोमबार राजधानीमा बसेकाे माधव नेपाल र झलनाथ समुह स्थायी कमिटीको बैठकले पार्टी एकताको लागि ओलीले गरेको आह्वान अल्मल्याउने खालको भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष ओलीले आइतबार ६ बुँदे वक्तत्व सार्वजनिक गर्दै पार्टी एकताको लागि आह्वान गरेका थिए।

आज बसेको नेपाल पक्षको बैठकले ओलीलाई ६ बुँदामै जवाफ दिएको छ। नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअनुसार २३ फागुनपछिका सबै निर्णय खारेज हुनुपर्ने, प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएकोले खारेज गर्नुपर्ने लगायत माग राखेको छ।

नेपाल पक्षले ओली पार्टी एकताको लागि तयार नभएको आरोप लगाएको छ। त्यसैगरी गुटगत भेलामार्फत गरिएको कारबाही फिर्ता हुनुपर्ने पनि नेपाल पक्षले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार