असार २५, २०८२ बुधबार July 9, 2025

माग पुरा नभएसम्म अनलाइन कक्षा बन्द गर्ने आंशिक प्राध्यापक संघको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिविले सम्झौता अनुसार आफूहरुको माग पुरा नगरेको भन्दै आंशिक प्राध्यापक संघले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक संघ र त्रि वि विच २०७७ पौष २४ गते शिक्षण सहायकको सेवासुविधा पाउने गरी व्यावस्थापन गर्ने सम्झौता भएको हालसम्म  पनि कार्यान्वयन नगरिएकोले मिति २०७८ असार १० गते बसेको केन्द्रिय समितिको बैठकले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया