असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो ।

१४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ ।

२०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन संस्थापन पक्ष सकारात्मक भएपनि विभागहरु गठन र नेवि संघ र तरुण दलबारे पनि दुई समूहबीच सहमति जुट्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया