असार २३, २०८२ सोमबार July 7, 2025

सेक्स गर्न मन लाग्दैन ? इच्छा हुँदैन ? अपनाउनुहोस् ५ उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईंको यौन जीवनमा खुसीमात्र हुँदैन समस्याहरु पनि आइपर्न सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ किनकी जीवन हाँसेर माेजसँग बिताउँदा सार्थक हुन्छ ।

नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ सेक्स स्वास्थ्यको दर्पण हो । याे नभएमा जीवन र जगत सब ब्यर्थ बन्छ । धेरैका घर नबस्नुकाे पछाडि यहि विषयले प्राथमिकता पाएकाे छ ।

यसकारण सेक्समा तपाईं कमजाेर हुनुहुन्छ भने आवश्यक चिकित्सक सल्लाहकाे आवश्यकता पर्दछ । याैन दुर्बलताले जीवन घस्रन्छ, दाैडँदैन । सबैकुरा एलाेपेथिक उपचार मात्र हुँदैनन्, घरेलु उत्पादन पनि यदी तपाईं दुर्बल भएमा प्रयाेगमा ल्याउन सकिन्छ ।

यौन शक्ति बढाउनका लागि तपाईंले विभिन्न खालको औषधी उपचार गराउने गर्नुभएको छ, होला । तर, त्यसले तपाईंको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । आज हामी तपाईलाई यौन शक्ति बढाउने घरेलु उपायहरुको बारेमा जानकारी दिँदैछौं । यी उपायकाे प्रयाेगले तपाईंमा परिवर्तन अवश्य देखिन्छ ।

१. अमला

दुई चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चूर्ण र एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुई पटक सेवन गर्दा यौन शक्ति बढाउँछ ।

२. अश्वगन्धा

दूधमा अश्वगन्धाको चूर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यसले यौन शक्ति बढाउनुका साथै शीघ्रपतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

३. प्याज

आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्लाले यौन क्षमता वृद्धि हुन्छ ।

४. तुलसी

तुलसीको बीउको चूर्ण दूधमा हालेर बिहान बेलुका नियमित खाने गर्नाले यौन दुर्बलता हट्छ । तुलसीलाई प्राचिनकालदेखि यौनवद्र्धक वनस्पति मानिएको छ ।

५. पीपल

पीपलको फल र पीपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । यो दुई चम्चा म्रिश्रणलाई सय मिली दूधमा हालेर उमाल्नुहोस् । यसलाई छानेर आधा गिलास बिहान र बेलुका खाने गर्नाले यौन शत्तिमा वृद्धि हुन्छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया