असार २५, २०८२ बुधबार July 9, 2025

आईसीसी टी-ट्वान्टी बरियतामा नेपाल १३औं स्थानमा पुग्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले आज सोमबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल एक स्थान उक्लिदै १३औं स्थानमा पुग्न सफल भएको हो ।

अक्टोबर २६ तारिखमा सार्वजनिक भएको वरीयतामा नेपालको स्थान यथावत रहेको थियो । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । यस्तै, वरीयतामा इंग्ल्यान्ड पहिलो स्थानमै यथावत रहेको छ भने पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । साथै, चौंथोमा न्युजिल्याण्ड, पाँचौंमा दक्षिण अफ्रीका र छैटौंमा अष्ट्रेलिया रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार