असोज १२, २०८३ सोमबार September 28, 2026

सामसङका स्मार्टफोन वा ट्याब किन्दा हरेक दिन सुनको सिक्का जित्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सामसङले आफ्ना स्मार्टफोन वा ट्याब खरिद गर्ने ग्राहकका लागि सुनको सिक्का जित्न सकिने अफर ल्याएको छ ।

कम्पनीले चाडबाडको अवसरमा ल्याएको यो अफरअन्तर्गत कुनै पनि सामसङ स्मार्टफोन वा ट्याबको खरिदमा हरेक दिन तीन जनाले ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।

सामसङका उत्पादन खरिद गर्ने ग्राहकले एसएमएस गरी लक्की ड्रमा सहभागी हुनसक्नेछन् ।

यसका लागि फाेनमा SAMSUNG टाइप गरी स्मार्टफाेन वा ट्याबकाे सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ । सिरियल नम्बर थाहा पाउन फाेनमा *#06# डायल गर्नुहाेस् वा सेटिङमा गएर ‘Check about my phone’ मा जानुहाेस् ।

हरेक हप्ता विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत कात्तिक २३, कात्तिक ३०, मंसिर ७, मंसिर १४ र मंसिर २१ मा विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यो योजना आगामी मंसिर १४ सम्ममात्र लागू हुनेछ । ट‍ेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार