असार २३, २०८२ सोमबार July 7, 2025

रफ सेक्स देखि यस्ता सेक्स गर्न मन पराउँछन् पुरुषहरुः ८ प्रकारका सेक्स टिप्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैबाहिक जीवन कस्तो हुने भन्ने कुरा यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरु बताउँछन् । हरेक महिला र पुरुषले यौन जीवनबारे वास्तविक भन्दा पनि काल्पनिक धारणा बढी बनाएका हुन्छन् । र धेरै जसोको सन्तुष्टी त्यस्ता काल्पनिक अवधारणामा आधारित हुने मनोबैज्ञानिकहरुको दावी छ ।

यहाँ त्यस्ता सेक्सका प्रकारको विषयमा कुरा गरिएको छ जुन् हरेक पुरुषले आफ्नो जीवनमा पनि प्रयोग गर्न पाहियोस् भन्ने चाहन्छ ।

यी ८ प्रकारका सेक्स आफ्नो जीवनमा चाहने हालै गरिएको एक अध्यनले देखाएको छ ।

१. विदाको सेक्सः

मानिसहरु वर्षातको समयमा बाहिर निस्कन वा लङ ड्राइभमा जान मन पराउँछन् । पुरुषहरु यस्तो सिजनमा सप्ताहन्तमा कतै बसेर विदाको रमाइलो सेक्समा वितोस् भन्ने चाहन्छन् ।

२. मेकअप सेक्सः

झगडा गरेपछि सेक्स गर्यो भने निक्कै गर्मी हुन्छ । तर खासमा यस्तो सेक्सको आनन्द भने बेग्लै छ । सेक्सकै लागि झगडा होस् भन्ने त पुरुष चाँहदैन तर अलि अलि रिसारिस जस्तो भएपछि आफ्नो पार्टनरसँग गरिने सेक्सलाई धेरै पुरुषले चाहाना गर्ने अध्यनले देखाएको छ ।

३. रफ सेक्सः

महिलाहरु सेक्सका लागि तयारी गरेर यसलाई निक्कै संवेदनशील बनाउने कोशिस गर्छन् । तर पुरुषको मनमा भने अलि रफ वा तयारी बिनाको क्याजुअल र जे मन लाग्यो त्यही गर्ने सेक्स मन पराउँछन् ।

४. लेजी सेक्सः

सँधै सक्रिय अवस्थामा मात्र सेक्स हुन्छ भन्ने हुँदैनन् । विदाको दिनमा अवेर उठ्दा वा अवेर सुत्ने बेलामा आफ्नी स्त्रीसँग हुने यौन सम्ब्धलाई धेरै पुरुषले आफ्नो छनौट बनाएको अध्यनले देखाएको छ । यस्तो अल्छी पारामा गरिएको सेक्स पनि निक्कै आनन्ददायी हुने पुरुषको धारणा हुन्छ ।

५. हतारको सेक्सः

तपाइँ हतार गरेर अफिस तिर जाँदै हुनुहुन्छ वा सुत्न जाने तयारीमा हुनुहुन्छ । तर महिला निक्कै सुन्दर देखिइन् वा उनको कुनै कुराले आकर्षण गर्यो भने पुरुषले समयको ख्यालै नगरी महिलालाई बेडमा पुर्याउँछन् । यस्तो क्याजुअल र हतारको सेक्स पनि धेरै पुरुषको छनौटमा परेको पाहियो ।

६. म्यारथन सेक्सः

कतै एकान्तस्थल वा रिसोर्टमा बसेर प्रेमिका वा पत्नीसँग ढुक्कसँग मन लागेका खानेकुरा खाँदै गरिने लामो सेक्स पनि पुरुषको रोजाइ हो । यस्तो म्याराथन सेक्सका लागि सप्ताहन्त वा लामो विदा उपयुक्त मानिन्छ ।

७. आउटडोर सेक्सः

घरमै वा बेडरुमको ओच्छ्यानमा मात्र सेक्स दिक्क लाग्दो हुन्छ । पुरुषहरु कुनै दिन कतै पाल टाँगेर वा जंगलकोबीचमा बसेर प्रेमिकासँग मायाँ साट्न पाहियोस् भन्ने चाहन्छन् । यस्तो सेक्स उनीहरुको रोजाइमा पर्छ ।

महिलाले सेक्सको समयमा निकाल्ने आवाजले पुरुषलाई उर्जा दिन्छ । उनीहरु महिलाले आनन्दको आवाज अझ चर्को गरि निकालुन् भन्ने चाहन्छन् । आफूले यौन सन्तुष्टी दिएको गर्व महसुस हुने हुँदा पुरुषलाई लाउड सेक्स मन पर्छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया