असार २५, २०८२ बुधबार July 9, 2025

टी-२० विश्वकप : इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टी–२० विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले अब नोभेम्बर १४ मा हुने फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीचको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो । न्युजिल्यान्डले यो लक्ष्य ६ बल बाँकी रहँदै पुरा गरेको थियो ।

जेम्स निशम ब्याटिङमा आउँदा न्युजिल्याण्डलाई २९ बलमा ६० रन चाहिएको थियो । तर ११ बलमा २७ रनको धमिलो पारी खेलेर निशाम आउट भएपछि न्युजिल्यान्डले १२ बलमा २० रन बनाउन बाँकी थियो ।

अर्को छेउबाट खेल्दै आएका डेरिल मिचेलले १९ औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै २० रन बनाएर इंग्ल्यान्डले एक ओभर बाँकी रहँदा पाँच विकेटले जित हात पारेको हो । डेरिल मिचेलले ४७ बलमा अविजित ७२ रन खेल्दै न्युजिल्याण्डलाई यादगार जित दिलाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार