असोज १२, २०८३ सोमबार September 28, 2026

‘रेड्मी नोट १० एस’ को नयाँ भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साओमीले नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको नयाँ भेरियन्ट उपलब्ध गराएको हो ।

६.४३ इन्चको फूल एचडी प्लस एमोलेड स्क्रिन भएको यस फोनमा ८० हर्जको टच स्याम्पलिङ रेट छ । यस्तै पाँच हजार एमएएचको ब्याट्री र ३३ वाटको चार्जर पनि छ ।

यसको प्रोसेसरको कुरा गर्दा हेलियो जी९५ चिपसेट छ, जसमा एन्ड्रोइड ११ आधारित एमआईयूआई १२.५ प्रयोग भएको छ ।

क्यामेराको कुरा गर्दा यसमा १३ मेगापिक्सलको सेल्फी शुटर र क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सलको प्राइमेरी, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ को डेप्थ सेन्सर छ ।

नोट १० एसमा स्टेरियो स्पिकर र साइड माउन्टेड फिङ्गरप्रिन्ट अथेन्टिकेसन पनि छ । नेपाली बजारमा यो भेरियन्ट मूल्य २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार