श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राप्रपामा त्रिपक्षीय भिडन्त !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय पार्टीको महाधिवेशन सरेको छ । महाधिवेशन देखिने भनिए पनि चार दिन पछि सरेर १५ देखि १७ गतेसम्मलाई हुने भएको हो । सर्नुको कारण भने फरक फरक बताइएको छ ।

आयोजक समितिका संयोजक ध्रुवबहादुर प्रधानका अनुसार महाधिवेशन प्रतिनिधिको दावी विरोधका लागि । समय कम भएपछि महाधिवेशन सारिएको हो । तर महाधिवेशन प्रचार समितिका संयोजक । मोहन श्रेष्ठका अनुसार भने इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) हो भोट ब्यालेटबाट गर्ने कि एमीएमबाट गर्ने भन्ने अन्योल छ । यसमा पनि फरक मत छ । प्रधान ब्यालेटबाट हुने मिडियालाई बताइरहेका छन्। श्रेष्ठ भने इभीएम नै भनिरहेका छन् ।

इभीएम पहिले एमालेका लागि प्रयोग हुनेछ । एमालेको महाधिवेशन चितवनमा १० मंसिरदेखि १२ मंसिरसम्म हुनेछ । सोही कारण समयमै उपलब्ध नहुने भएपछि कुर्तका लागि राम्रपाले महाधिवेशन ४ दिनपछि धकेलेको हो ।

हाल तीन अध्यक्ष छन् राप्रपामा अध्यक्षमय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले नै चार दिन सार्न अनुरोध गरेका हुन् । राप्रपाको यसअधि भएको दुई वटा महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्दा इमीएम प्रयोग गरिएको थियो । २०७१ सालमा राप्रपा नेपाल र २०७३ मा राप्रपाको एकता महाधिवेशनमा इमीएमको प्रयोग गरिएको थियो । २०७१ सालमा कमल थापा राप्रपा नेपालको निर्विरोध अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय सदस्यहरूको निर्वाचनमा इमीएम प्रयोग गरिएको थियो !

इनोभेसन्सले हालसम्म गरेको ९२ चुनावमध्ये धेरै मतदाता भएको चुनाव राप्रपाको हुनेछ । राप्रपा नेपालको अधिवेशनमा २८ सय र राप्रपाको एकीकरण महाधिवेशनमा ३४ सय प्रतिनिधि थिए । यसपटक राप्रपाको महाधिवेशनमा ४७ सयको हाराहारीमा प्रतिनिधि ७ पेजमा रहने छन् । बहुपदीय प्रणालीमा गएको राम्रपाले पहिलो पटक अध्यक्ष बाहेक पदाधिकारीहप्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव गरेको छ।

विधान मस्यौदा समितिले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउन र अध्यक्षसहितको पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । राप्रपाको ३१ वर्षे इतिहासमा पहिलो पटक पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव भएको हो । यसपटक अध्यक्षका लागि थापा, जबरा र लोहनीसँगै धवल शमशेर जबरासँगै राजेन्द्र लिड्दैनले प्रतिस्पर्धा गर्न खोजेका छन् । जनभावनाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार