असार २८, २०८२ शनिबार July 12, 2025

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा फाराम खुल्यो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न सूचित गरेको छ ।

कक्षा ११ मा अध्ययन गरेका ग्रेड पद्धतितर्फ कुनै विषयमा सी वा सो भन्दा तलको ग्रेड प्राप्त गरी ग्रेड वृद्धि परीक्षामा सामेल हुनुपर्ने परीक्षार्थीहरुका लागि परीक्षा फाराम भर्न सूचित गरेको हो ।

विद्यार्थीहरुले २०७९ मा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि माघ २१ गतेसम्म नियमित शुल्कमा र माघ मसान्त भित्र विलम्ब हुल्क सहित परीक्षा आवेदन फाराम भर्न सक्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया