काठमाडौंः नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न आज साँझ ६ः००बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
त्यस्तै, एमालेले संसद् भवन, नयाँ बानेश्वरमा संसदीय दलको बैठक सोमबार ११ः०० बजेका लागि बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ आउन भनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया