भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्नेः एमसिसीबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि एमसीसी बारेमा छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७र७८ पेश गर्नेछन् ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता एमसिसी माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया