असार २८, २०८२ शनिबार July 12, 2025

मेट्रो कलेजको ‘हामी सुन्छौँ, हामी गर्छाैं’ अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले हामी सुन्छौ हामी गर्छौ अभियानको सुरुवात गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियानको सुरुवात गरिएको कलेजले जनाएकोे छ ।

किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई जीवन र जगतका बारेमा पनि जानकारी दिएर सही मार्गमा हिड्न प्रेरित गर्नका लागि अभियान सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

कार्यक्रममा प्रसिद्ध उत्प्रेरकहरुका उत्प्रेरणाका कुरासँगै सफल व्यक्तिहरुका सफलताका कथा सुनाईने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए ।   अभियानको सुरुवात गर्दै उत्प्रेरक वक्ता डा. चिन्तामणि योगीले युवाहरूमा प्रविधिको दुरुपयोग बढिरहेको वताए ।

परिवार र समाजले युवाहरुलाई उचित मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । ‘जसले आफूले टेकेको भूमि र आफ्नो अभिभावक बिर्सन्छ त्यो कहिल्यै पनि सफल बन्न सक्दैन,’ योगीले भने ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार