भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्रिय सभाः एमाले संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।

ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्। दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया