वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन्।

अध्यक्ष – उषाकिरण भण्डारी
सचिव – पेम्बा लामा
कोषाध्यक्ष – चिन्तामणी भट्टराई
सदस्यहरू
भेषराज अधिकारी
प्रेम सागर
शंकर भण्डारी
महेन्द्र बहादुर पाण्डे
सुशील प्याकुरेल
बिमला राई पौडेल
डेगेन्द्र पाण्डे
टीका ढकाल
कृष्ण भण्डारी
रामशरण प्याकुरेल
घनश्याम कोईराला
मिलन धरेल
अमरध्वज लामा
डा. कुन्दन अर्याल
डा. कैलाश भण्डारी
डा. कालू सिंह खत्री
मिना भण्डारी
प्रदेश १
गोपाल गुरागाई
खेमराज पोखरेल
मन्जु चौधरी
किशोरचन्द्र दुलाल
मधेस प्रदेश
राजमहमद राज
बिना साह
सरोज यादव
वागमती प्रदेश
शिवकुमारी गोतामे
सरिता नेउपाने
खेम लोहनी
वालकृष्ण शिवाकोटी
गोपाल श्रेष्ठ
दिपक सुवेदी
रामशरण ढुंगाना
गण्डकी प्रदेश
दामोदर बैरागी
डा. निर्मल विश्वकर्मा
लुम्बिनी प्रदेश
बल बहादुर आचार्य
राम बहादुर राउत
मिना बुढा
कर्णाली प्रदेश
टीका बिस्ट
प्रा डा नन्द ब सिंह
सुदूरपश्चिम प्रदेश
हरदेव जोशी
सरस्वती नेपाली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार