जेठ २०, २०८१ आइतबार June 2, 2024

शिक्षक सेवा आयोगको माध्यामिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको हो ।

माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको लिखित परीक्षामा पास भएका छनोट भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो । खबरएजुकेशन

याहाँबाट हेर्नुहोस नतिजा :

लुम्बिनि प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=89&fn=Lumbini%20Pradesh.pdf

प्रदेश १ नं. : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=85&fn=Pradesh%20no%201.pdf

मधेश प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=86&fn=madhesh%20pradesh.pdf

बागमती प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=87&fn=Bagmati%20Pradesh.pdf

गण्डकी प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=88&fn=Gandaki%20Pradesh.pdf

कर्णाली प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=90&fn=karnali%20Pradesh.pdf

सुदुरपश्चिम प्रदेश : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=91&fn=supa.pdf

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया