असार २४, २०८२ मंगलबार July 8, 2025

ओलीले सार्वजनिक गरे ६७ बुँदे चुनावी संकल्प पत्र (पूर्णपाठ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६७ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्प सार्वजनिक गरेका हुन ।

आफ्नो ६७ बुँदे संकल्प पत्रमा अधिकांश बुँदामा नेपाल काग्रेसलाई गाली गर्दै वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय  कांग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न दिन जनतासँग माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार