असार २४, २०८२ मंगलबार July 8, 2025

‘पाँच दलीय गठबन्धनले देशलाई राजनैतिक दुर्घटनाबाट बचाउँछ’ – अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले हिजो पनि देशलाई राजनैतिक दुर्घटनामा बचाएको र भोलि पनि बचाउने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक बाम गठबन्धनका रुपमा आफूहरू निर्वाचनमा अघि बढेकाले जनतामा उत्साह थपिएको बताउनुभयो ।

आमसभामा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य एव प्रथम महिला आरजु राणा देउवा, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमाल, केन्द्रीय सदस्य दीर्घ सोडारी, काँग्रेस केन्द्रीय सदस्य तथा धनगढी उपमहानगर पालिकामा मेयर पदका उम्मेदवार नृप बहादुर वड लगायतले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार