वैशाख ३०, २०८१ आइतबार May 12, 2024

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको पशुपति माविबाट मतदान गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि हुने स्थानीय तह निर्वाचनमा पर्वतको पशुपति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने भएको छ ।

अध्यक्ष तिमिल्सिनाले भोलि हुने स्थानीय तह निर्वाचनमा गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जास्थित पशुपति माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुहुने उहाँका प्रेस विज्ञ अशोक पौडेल जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया